यमनको सैन्य शिविरमा विस्फोट, १२ जना सैनिकको मृत्यु

3 weeks ago 57
एडेन(यमन) । यमनको दक्षिणी बन्दरगाह शहर एडेनको सैन्य शिविरमा बिहीबार भएको शक्तिशाली विस्फोटका कारण १२ जना सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । एक सुरक्षा अधिकारीले नाम न छाप्ने सर्तमा एडनको अल–मिम्दाराह क्षेत्रमा सरकार समर्थक जा...
पुरा समाचार पढ्नुहोस