‘यही कार्यकालमा सुकुम्वासी र सहकारी समस्या समाधान गर्छौँ’- प्रधानमन्त्री बालेन

1 hour ago 44
काठमाडौँ । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले आफ्नो कार्यकालमै सुकुम्वासी समस्या र सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । चितवनको भरतपुरमा आजदेखि सुरु भएको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्...
पुरा समाचार पढ्नुहोस