यी हुन् नीति तथा कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा समेटिएका मुख्य प्राथमिकता

3 weeks ago 73
काठमाडौं । सरकारले ‘डिजिटल सुशासन ब्लुप्रिन्ट’ कार्यान्वयन अन्तर्गत राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकार डिजिटल रूपान्तरण, सरकारी क्लाउड प्रणाली तथा डाटा व्यवस्था...
पुरा समाचार पढ्नुहोस