यु–१९ राष्ट्रिय महिला क्रिकेटः मधेश र सुदूरपश्चिम फाइनलमा

17 hours ago 255
सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा जारी प्रथम यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा मधेश र सुदूरपश्चिम प्रदेश प्रवेश गरेका छन्। उपाधिका लागि दुई प्रदेशबीच भिडन्त हुने पक्का भएको छ। समूह चरणको अन्तिम खेलमा मधेशलाई ७...
पुरा समाचार पढ्नुहोस