काठमाडौं । युट्युबले प्रिमियम प्रयोगकर्ताका लागि नयाँ पोडकास्ट सुविधा सार्वजनिक गरेको छ । यसमा एआई आधारित उपकरण, अटो स्पीड सेटिङ र बाहिर हिँड्दा सजिलै सुन्न मिल्ने नयाँ मोड समावेश छन् । यो अपडेटले युट्युबले पोडकास्ट क्षेत्रमा प्रतिस्पर्धा बढाइरहेको द...