युद्धविरामपछि फेरि भड्कियो तनाव : इजरायली आक्रमणमा लेबनानमा ३९ को मृत्यु

3 weeks ago 62

काठमाडौं / इजरायल–लेबनान युद्धविराम घोषणा भएको केही सातामै सीमा क्षेत्रमा पुनः तनाव चुलिएको छ । इजरायलले दक्षिण लेबनानका विभिन्न क्षेत्रमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३९ जनाको मृत्यु भएको लेबनान...

पुरा समाचार पढ्नुहोस