युवालाई रोजगारीसँग जोड्न उद्योग संगठनको आयोजनामा विराटनगरमा बृहत् सीप उत्सव

1 week ago 54

विराटनगर /  उद्योग क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीचको सीप अन्तरलाई सम्बोधन गर्ने उद्देश्यसहित विराटनगरमा ‘सीप उत्सव २०८३’ आयोजना हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा हुने उत्...

पुरा समाचार पढ्नुहोस