काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने दिशामा सरकारले काम अघि बढाएको र त्यसको सुरुवात आगामी आर्थिक वर्षको बजेटमार्फत गरिएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उ...