लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सवमा अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगले सात दशकभन्दा बढी समयदेखि निर्माण गरेको योग्यता प्रणालीको साख र स्वच्छतालाई अक्षुण्ण राख्दै भर्ती, परीक्षा तथा छनोट प्रक्रियालाई थप आधुनिक, छिटोछरितो र प्रविधिमैत्री बनाउने प्रतिब...