यौन हिंसाको घाउ र गरिबीको बोझ बोकेरै २ दशकदेखि न्याय कुरिरहेछु

2 weeks ago 113

हामीले कुनै अपराध गरेका थिएनौं। तर द्वन्द्वकालको हिंसा, बलात्कार, हत्या र अपमानको बोझ हामीले नै बोक्यौं। दुई दशक बितिसक्दा पनि हाम्रो घाउमा मल्हम लगाउने न्याय अझै आएको छैन। हामी दोषी होइनौं, पीडित हौं– र आज पनि सत्य, न्याय र सम्मानको प्रतीक्षामा छ...

पुरा समाचार पढ्नुहोस