काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझैपनि विभेद र बहिष्कारको पीडामा बाँच्न बाध्य रहेको बताएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आफ्नो पहिलो सम्बोधन गर्दै उनले संविधानले अधिकार ...