रंगेलीमा भिनाजुको घरमा पाहुना आएका ३२ वर्षीय दिनेश टुडुको मृत्यु
5 days ago
102
विराटनगर । मोरङको रंगेली नगरपालिका–३ रञ्जनीमा पाहुनाका रूपमा आएका एक युवकको अचानक मृत्यु भएको छ ।
सुनवर्षी नगरपालिका–७ वरडंगाका अन्दाजी ३२ वर्षीय दिनेश टुडु आफ्ना भिनाजु विशम किस्कुको घरमा आएका बेला शुक्रबार अपराह्न अचानक बेहोस भएर