इटहरी । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य रमादा बाई विन्धम इटहरीले यस मे महिनालाई उत्सवमय बनाउन ‘मे इन्डल्जेन्स’ अन्तर्गत तीनवटा विशेष इन-हाउस अफरहरू सार्वजनिक गरेको छ। होटलले गर्मीयामको सुरुवातसँगै अतिथिहरूलाई नयाँ स्वाद र स्फूर्ति प्रदान गर्न ...