काठमाडौं। सरकारले आर्थिक विधेयक २०८३ मार्फत् राइड-सेयरिङ सेवामा अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। आर्थिक विधेयकमार्फत् आयकर ऐनको दफा ९५ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था ल्याएको हो। “बासिन्दा राइड-सेयरिङ सेवा सञ्चालन गर...