काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वन तथा वातावरणमन्त्री गीता चौधरीलाई नियुक्त गरेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत कार्यभार सम्हालेकी मन्त्री चौधरीलाई प्रधानमन्त्रीले कोषको संरक्षकको हैसि...