राजनीतिक यात्रामा काठमाडौं वडा नम्बर ८ को ठूलो योगदान छ : गगन थापा

3 weeks ago 53
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू प्रत्यक्ष निर्वाचित प्रतिनिधि नरहे पनि काठमाडौं महानगरपालिका वडा नं. ८ प्रति आफ्नो विशेष जिम्मेवारी कायम रहेको बताएका छन्। काठमाडौं महानगरपालिका वडा नं. ८ द्वारा आयोजित ‘गौरव सम्मान तथा अभिनन्दन...
पुरा समाचार पढ्नुहोस