काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय अभियन्ता दुर्गा प्रसाईंबीच राजनीतिक सहकार्य गर्ने सहमति भएको छ। राजसंस्था पुनर्स्थापनालाई साझा उद्देश्य बनाउँदै दुवै पक्षबीच एकता गर...