काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्तालाई रकम फिर्ता गर्न हालसम्म राज्यकोषबाट एक रुपैयाँ पनि खर्च नगरिएको स्पष्ट पारेकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री रावलले सह...