राधापुरमा तेस्रो खुला ७ ए साइड फुटबल प्रतियोगिता आयोजना हुने

1 week ago 74

भरतपुर,असार १४-
राधापुर युथ क्लबको आयोजनामा तेस्रो खुला ७ ए साइड फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। प्रतियोगिता २०८३ साल असार १५ गतेदेखि राधापुर युथ क्लबको खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतिय...

पुरा समाचार पढ्नुहोस