रामकोट होमस्टेले फेरियो दैनिकी : पहिले घाँसपात, अहिले पर्यटक स्वागतमा भ्याइनभ्याई

3 weeks ago 46

रामकोटमा २०७५ सालमा होमस्टे सुरु गरेपछि यहाँको परिचय नै फेरिएको छ । होमस्टेले आयआर्जन बढाएपछि स्थानीय आत्मनिर्भर बनेका छन् । युवा पलायन रोकिएको छ ।

पुरा समाचार पढ्नुहोस