भोजपुर। रामप्रसादराई गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित २१ बुँदे ‘शैक्षिक श्वेतपत्र–२०८३’ जारी गरेको छ । गाउँपालिकाभित्र रहेका विद्यालयको शैक्षिक अवस्थालाई सुदृढ बनाउँदै दक्ष, सीपयुक्त तथा प्रतिस्पर्धी जनशक्ति ...