मेष : दिन राम्रो छ। बोलीमा सुधारको खाँचो देखिन्छ। व्यापारमा अगाडि बढेमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीमा सुधार हुनेछ। राजनीतिमा भने विपक्षीको अवरोधको सामना गर्नुपर्ने हुनसक्छ। वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। उत्तरको लामो यात्रा नगर्नु र...