मेष : आज व्यापारमा गरेको खर्चबाट राम्रो आम्दानी हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। राम्रा काममा थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। खानपानमा समस्या हुनेछ। वृष : दिन राम्रो छ। दीर्घकालीन योजना सफल बन्नेछन्। ...