राष्ट्र बैंकको अध्ययन: औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

3 weeks ago 57
काठमाडौँ । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार पर्याप्त पुँजीको अभाव, उच्च उत्पादन लागत, प्रवि...
पुरा समाचार पढ्नुहोस