काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको यस भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषय र संसदीय गतिविधिको बारेमा छलफल भएको हो। राष्ट्रपति सचिवालयका अनुसार...