राष्ट्रपति पौडेलले भने : ‘गीत-संगीतले राष्ट्रिय एकता र भ्रातृत्व बलियो बनाउँछ’

3 weeks ago 27
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन् । नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह-२०८३ लाई सम्बोधन गर्दै उनले हामीलाई एउटै सूत्रमा बाँध्ने तत्व कला, साहित्य र संगीत रहेको बताए...
पुरा समाचार पढ्नुहोस