राष्ट्रपति-सभामुख २० मिनेट भेटघाट, संसदमा प्रधानमन्त्री शाहले गरेको व्यवहारबारे छलफल के भयो ?

3 weeks ago 48

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार २० मिनेट छलफल भएको स्रोतले बतायो।

भेटमा राष्ट्रपति पौडेल र सभामुख अर्याल मात्रै सहभागी थिए। सरकारले प्रस्तुत गर्...

पुरा समाचार पढ्नुहोस