राष्ट्रपतिको सम्बोधनको बिचमै बालेन निस्किएको घटनामा कांग्रेसको आपत्ति, ‘अमर्यादित तथा अशोभनीय व्यवहार’

3 weeks ago 383

काठमाडौं। संघीय संसदमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा बिच बैठकबाटै प्रधानमन्त्री बाहिरिएको घटनालाई नेपाली कांग्रेसले संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाको अवमूल्यन भनेको छ।

नीति तथा कार्यक्रम सदन...

पुरा समाचार पढ्नुहोस