राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गरिने

6 days ago 22

काठमाडौं। सरकारले राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा बिक्री गर्ने बताएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।<...

पुरा समाचार पढ्नुहोस