काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहकलाई कर्जा सेवा अझ सहज, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ ।सरकारले अघि सारेको सुशासन तथा नतिजामुखी कार्यसम्पादनसम्बन्धी १०० बुँदे कार्ययोजनालाई कार्यान...