राष्ट्रिय सभाको बैठक बस्दै, अर्थमन्त्री डा. वाग्लेले जवाफ दिने

2 weeks ago 152
काठमाडौँ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज अपराह्न १:१५ बजे बस्नेछ । आजको बैठकको मुख्य कार्यसूची सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल र त्यसको जवाफमा केन्द्रित हुने जनाइएको छ ।  बैठकको पहिलो कार्यसूचीका रूपमा आर्थिक वर्ष २०८...
पुरा समाचार पढ्नुहोस