राष्ट्रिय सभामा विनियोजन विधेयकमा मन्त्रालयगत शीर्षकमाथि छलफल जारी

56 minutes ago 36
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ मा विभिन्न मन्त्रालयका शीर्षकमाथि समूहीकृत छलफल जारी छ ।  सदस्यहरूले कृषि र सिँचाइ क्षेत्रलाई आवश्यकताअनुसार बजेट विनियोजन हुन नसकेको बताएका छन् ।  विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन...
पुरा समाचार पढ्नुहोस