राष्ट्रियसभा अन्तर्गत दुई वटा संसदीय समितिका बैठक बस्दै

3 weeks ago 57
काठमाडौं। राष्ट्रियसभा अन्तर्गतको दुई वटा संसदीय समितिका बैठक बस्दै छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३१औँ बैठक र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३१औँ ब...
पुरा समाचार पढ्नुहोस