काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् । विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि अर्थमन्त्री समेत रहेका वाग्ले निर्विरोध भएका हुन् । रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विर...