रास्वपाको आदिवासी/जनजाति समूहबाट केन्द्रीय सदस्य चयन, मिलन लिम्बु र आशिका तामाङ सर्वाधिक मत सहित निर्वाचित

1 hour ago 108

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा आदिवासी/जनजाति समूहबाट पुरुष र महिलातर्फका उम्मेदवार निर्वाचित भएका छन्।

रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पुरुषतर्फ मिलन लिम्बुले सर्वाधिक एक ...

पुरा समाचार पढ्नुहोस