काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशतर्फ केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कोशी प्रदेशतर्फ निशा मेहताले सर्वाधिक १ ...