काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । समितिले आज (शुक्रबार)एक सूचना जारी गर्दै आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो । आ. प्र. खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी परिपूर्त...