रास्वपा कोशीमा नेतृत्वको कडा प्रतिस्पर्धा : सभापतिका लागि ८ दाबेदार मैदानमा

1 week ago 40

विराटनगर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो प्रदेश अधिवेशन नेतृत्व चयनको तीव्र प्रतिस्पर्धासँगै रोचक बनेको छ। प्रदेश सभापति पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गरेपछि सर्वसम्मत नेतृत्व...

पुरा समाचार पढ्नुहोस