इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश कार्यसमितिले सुनसरीको इटहरी उपमहानगरपालिका–२० निवासी सुनिल कुमार भुसाललाई प्रदेश कार्यसमिति सदस्यमा मनोनयन गरेको छ।
रास्वपा कोशी प्रदेश समितिले २०८३ असार ३ गते जारी गरेको पत्रमार्फत प्रदेश अ...