रास्वपा गुल्मी जिल्ला सभापतिमा हरि श्रेष्ठ निर्वाचित

1 week ago 44
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको जिल्ला सभापतिमा हरि श्रेष्ठ चयन भएका छन्। शनिबार सम्पन्न पहिलो जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको मत परिणाम अनुसार श्रेष्ठ सभापति पदमा निर्वाचित भएका हुन्। उपसभापति पदमा प्रगति राना मगर चय...
पुरा समाचार पढ्नुहोस