काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक जिल्ला अधिवेशन शनिबारदेखि देशभर एकसाथ सुरु भएको छ। शनिबार अनुकूल नभएका र बाँकी रहेका जिल्लाहरूमा आज आइतबार भव्य रूपमा अधिवेशन सञ्चालन भइरहेको छ। यसैक्रममा, रास्वपा गोरखा जिल्लाको अधिवे...