रास्वपा चितवनको सभापतिमा तीन जनाको प्रतिस्पर्धा

3 weeks ago 86

चितवन, जेठ २४–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन गरिएको छ । सभापतिका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

सभापतिमा यसअघिकै सभापति कृष्ण प्रसाद भुसा...

पुरा समाचार पढ्नुहोस