रास्वपा जिल्ला अधिवेशनः ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

3 weeks ago 71

काठमाडौँ, जेठ २५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ ।

रास्वपाले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन तोकेको थियो । शनि...

पुरा समाचार पढ्नुहोस