रास्वपा प्युठानमा रवि पक्षको वर्चस्व, विकास पोखरेल सभापतिमा दोहोरिए

3 weeks ago 412

२५ जेठ, प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्युठानको प्रथम जिल्ला अधिवेशनबाट विकास पोखरेल पुनः सभापतिमा निर्वाचित भएका छन् ।  पार्टी सभापति रवि लामिछाने निकट मानिएका पोखरेलले १५३ मत प्राप्त गर्दै बालेन्द्र (बालेन) शाह समूहका उम्मेदवार ...

पुरा समाचार पढ्नुहोस