रास्वपा महाधिवेशन : समायोजनका नेताको ‘इन्ट्री’ले संस्थापक समूह सशंकित, को–को हुन् पदाधिकारीका आकांक्षी?

2 weeks ago 126
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिहीबारको सचिवालय बैठकमा भनेका थिए, “अस्ति भर्खर केही साथीहरू समायोजनबाट आउनुभएको छ, उहाँहरूलाई समायोजन भएको केही महिनामै चुनावमा प्रतिस्पर्धा गरेर आऊ भन्नु अन्याय हुन्छ ।” लामिछ...
पुरा समाचार पढ्नुहोस