रास्वपा महाधिवेशनअघि भरतपुरमा तीव्र तयारी, केका लागि बनाइँदैछ विशेष डोम ?
2 weeks ago
181
नारायणगढ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुँदै छ । महाधिवेशनका लागि १८ वटा विभिन्न उपसमितिले तयारी गरिरहेका छन् । अहिले महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि