रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने

1 hour ago 153

६ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा हुने पहिलो राष्ट्रिय महाधिवेशनको सुरक्षाका लागि १ हजार ८७ जनपद प्रहरी परिचालन गरिने भएको छ । भोलि असार ७ गतेदेखि ९ गतेसम्म हुने महाविधेशनको सुरक्षालाई मध्यनजर गरेर उच्च सुरक्...

पुरा समाचार पढ्नुहोस