चितवन : पहिलो महाधिवेशनमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधानमै पार्टी सभापतिलाई अझ शक्तिशाली बनाउने व्यवस्था गरेको छ । केन्द्रीय सचिवालयको अन्तिम बैठकबाट पारित संशोधित विधानलाई आइतबार हुने महाधिवेशनको पहिलो सत्रबाट अनुमोदन गर्ने तया...