रास्वपा मोरङ जिल्लाको सभापतिमा कडेल र सचिवमा नेपाल निर्वाचित

1 week ago 75

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समितिको अधिवेशनबाट सभापति पदमा भरत कँडेल निर्वाचित भएका छन् ।

शनिबार भएको जिल्ला अधिवेशनबाट सभापति पदमा कँडेल निर्वाचित भएका हुन् । उपसभापति पदमा बिमला बस्नेत निर्वाचित भएकी छन् । ...

पुरा समाचार पढ्नुहोस