काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे सभापतिमा निर्वाचित भएका छन् भने नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा दुर्गा अर्याल, महामन्त्रीमा सिएम. उपाध्याय, सहमहामन्त...